मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सातौं खेलमा मेसीको गोल, इन्टर मियामी च्याम्पियन

newsofnepal.com · Sun Aug 20 04:36:13 GMT 2023

काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ ।

आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)