प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो
Ujyaaloonline.com · Sun Aug 28 00:57:21 GMT 2022
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)