मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

ratopati.com · Mon Nov 03 21:57:00 GMT 2025

बर्दिया । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।

होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष–२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)