मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीका फरवार्ड हालान्ड झण्डै ७ हप्ता मैदानबाहिर रहने

nepalkhabar.com · Tue Apr 01 17:47:25 GMT 2025

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड झण्डै ७ हप्ता मैदानबाहिर रहने भएका छन्।

आइतबार एफए कपको क्वार्टरफाइनलमा कुर्कुच्चामा चोट लागेपछि हालान्ड ७ हप्ता मैदानबाहिर रहने क्लबका प्रशिक्षक पेप ग्वार्डिवालाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)