कोरोना संक्रमणबारे सरकारको आकलन एउटा, परिणाम अर्कै
nepalkhabar.com · Thu Jul 29 16:00:24 GMT 2021
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो पाँच महिनामा नेपालमा कोरोना संक्रमणदर कति पुग्छ भनेर गरेको आकलनमा विज्ञहरूले प्रश्न उठाएका छन।
मन्त्रालयले असोजमा नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै त्यसको सामना गर्न पाँच महिने द्रुत कार्ययोजना निर्माण गरेर स्वीकृतिका लागि पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)