रुसले खेर्सोनमा युद्ध हुनुअघि दशौँ हजार मानिसलाई सहरबाहिर निकाल्यो
baahrakhari.com · Fri Oct 28 18:03:00 GMT 2022
काठमाडौं । रुसी अधिकारीहरूले खेर्सोनकाट सर्वसाधारणलाई बाहिर निकाल्ने अभियान पूरा गरेको बताएका छन् ।
उक्त सहर रुसी कब्जामा छ । युक्रेनी सेनासँग हुनसक्ने संभावित युद्धअघि त्यहाँबाट सर्वसाधारणलाई निकालिएको हो । युक्रेनी सेना त्यसतर्फ अघि बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)