मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस बुलिङमा दुर्घटना, पाँच जनाको मृत्यु

nepallive.com · Sun Oct 30 01:16:00 GMT 2022

काठमाडौं– मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)