ईडीले अनिल अम्बानी समूहको ७,५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जफत गर्यो
barnanmedia.com · Mon Nov 03 22:21:51 GMT 2025

प्रवर्तन निर्देशनालय (ED) ले रिलायन्स अनिल अम्बानी समूहको ७,५०० करोड रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति जफत गरेको छ ।
ईडीले सोमबार दुई छुट्टाछुट्टै बयान जारी गरेर यो जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)