यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने पूर्वानुमान
baahrakhari.com · Fri Jul 03 03:36:46 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही साना नदीमा आज (असार १९) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जोखिमको सम्भावना भने न्यून रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम नेपालका केही जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । “कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहनेछ,” महाशाखाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)