मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा 

newsofnepal.com · Sun Nov 12 00:49:26 GMT 2023

काठमाडौँ।

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)