मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन समारोह सुरु

ratopati.com · Thu Jun 11 17:50:25 GMT 2026

काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो मेला ‘फिफा विश्वकप २०२६’ को मेक्सिकोस्थित एस्टेका रङ्गशालामा भव्य उद्घाटन समारोह सुरु भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको औपचारिक सुरुवातसँगै विश्वभरका फुटबल समर्थकहरूको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ ।

रङ्गशालाको वातावरण अहिले निकै उत्साहपूर्ण बनेको छ । उद्घाटन समारोहमा कलाकारहरू शिरदेखि पाउसम्म सुनौलो पोसाकमा सजिएर रङ्गीचङ्गी कला प्रस्तुत गरिरहेका छन् । दर्शकहरूको हुटिङ र उत्साहले रङ्गशालाको माहोल निकै रोमाञ्चक देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय