वासिङ्टनमा राखियो ट्रम्प र एपस्टाइनको 'टाइटानिक' पोजको मूर्ति
kharibot.com · Sat Mar 14 06:55:00 GMT 2026

काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको १२ फिट अग्लो मूर्ति राखिएको छ । उक्त मूर्तिमा दुवै जना चलचित्र ‘टाइटानिक’ को प्रसिद्ध 'किङ अफ द वर्ल्ड' शैलीमा उभिएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)