मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुरुषको वेवारिसे शव फेला

barnanmedia.com · Mon Nov 03 22:37:21 GMT 2025

झापाको कन्काई नगरपालिकामाका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान नखुलेको एक पुरुष घोप्टो परेको अवस्थामा कन्काई नगरपालिका २ स्थित झण्डी खोपमा सोमबार अपरान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)