मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज दिल्लीमा स्थानीय चुनाव, प्रतिस्पर्धामा बीजेपी र आप

lokaantar.com · Sun Dec 04 00:20:00 GMT 2022

भारतको राजधानी दिल्लीमा आज आइतवार स्थानीय निकाय चुनाव हुँदैछ ।

कूल २५० वडामा हुने चुनावका लागि १ हजार ३४९ उम्मेदवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म मतदान हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)