अघिअघि विद्युत् विस्तार, पछिपछि विद्युत् मिल
rajdhanidaily.com · Fri Dec 12 23:06:10 GMT 2025

सहज बन्दै ग्रामीण जनजीवन
भोजपुर । पछिल्लो समयमा भोजपुरका गाउँगाउँमा विद्युत् विस्तारसँगै ग्रामीण जनजीवन सहज भएको छ । ग्रामीण भेकमा रहेका कृषि र पशुपालनमा आश्रित समुदायमा विद्युत् विस्तारसँगै जीवनशैली सहज भएको हो । विद्युत् विस्तारले गाउँघरमा उज्यालोपन मात्र ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)