मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घुम्ती सेवा शिविरमा तीन सय ६१ लाभान्वित

lokaantar.com · Tue Aug 16 01:00:23 GMT 2022

बागलुङ नगरपालिकाद्वारा सोमवार आयोजित ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।

बागलुङ–१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)