मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
barnanmedia.com · Mon Nov 03 22:48:21 GMT 2025

मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
पाणीनी गाउँपालिका निगालीबाट दुर्गाफाटतर्फ आउँदैगरेको ना ३६ प ३५०९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)