मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने

barnanmedia.com · Mon Nov 03 22:54:36 GMT 2025

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छन् । दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ।

उनको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेका हुन् भने उनले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)