‘जन्मदर्ता नहुँदा नेपाली नागरिक हुँ भन्ने आधार केही भएन’
newsofnepal.com · Tue Apr 01 17:57:40 GMT 2025

काठमाडौँ।
हिउँदे अधिवेशनको अन्तिम दिन बिहान सरोकारवाला निकाय सांसद, सरकारका प्रतिनिधि र नेपाली नागरिकको कानुनी पहिचान नपाएका व्यक्तिहरूको उपस्थितिमा जन्म दर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा पाउन नसकेको विषयमा राज्य र समाजमा उठेका गम्भिर सवाल उठान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)