दोलखामा हिमपहिरोः ७ जनाको मृत्यु, ५ जना घाइते
rajdhanidaily.com · Mon Nov 03 23:10:53 GMT 2025

दोलखा । गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृंखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविरनजिकै हिमपहिरोमा पर्दा सात जनाको मृत्यु भएको छ । हिमपहिरोमा पाँच जना घाइते भएका छन् ।
प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)