रोयल च्यालेञ्जर्सले प्लेअफमा स्थान बनाउने निश्चित
kalakarmi.com · Thu Sep 30 00:25:52 GMT 2021
दुबई– इन्डियन प्रीमियर लीग (आईपीएल) को १४ औं संस्करणको ४३ औं खेलमा बुधवार रोयल च्यालेञ्जर्स बेंगलुरुले राजस्थान रोयल्यसलाई ७ विकेटलाई हराएको छ ।
दुबईमा खेलिएको उक्त खेलमा आरसीबीको टीमले जीत दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान करिव निश्चित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)