मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छुटका नाममा सास्ती

ekantipur.com · Wed Jun 09 00:31:46 GMT 2021

काठमाडौँ — उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ । बजेटमार्फत सरकारले खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

हरेक दिन लाइन लाग्नेमध्ये सबैले छुट सुविधा पाउने ग्यारेन्टी भने हुँदैन । यसको कारण हो, जिल्ला प्रशासनको भीड व्यवस्थापनको उर्दी ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)