मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागढुंगा सुरुङ सञ्चालनः जेनजी सरकारको पनि गफै मात्र

rajdhanidaily.com · Mon Nov 03 23:17:13 GMT 2025

काठमाडौं । दसैंमै सञ्चालनमा ल्याउने भनिए पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पुसपछि मात्रै सञ्चालनमा आउने भएको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारका पूर्वाधारमन्त्रीसमेतले यस सडकलाई उच्च प्राथमकितामा राखेर दसैंअघिबाटै सञ्चालनमा ल्याउने बताएका थिए । तर, कात्तिक मध्यमा आएर सरकारले पुसअघि सञ्चालनमा ल्याउन नसकिनेगरी भाका सारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)