पहिराले बेसीसहर–चामे सडक फेरि अवरुद्ध
setopati.com · Sun Aug 20 04:49:00 GMT 2023
पहिराले बेसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ।
आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)