मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनामा स्पेनका २६ वर्षीय प्लेमेकर डानी ओल्मो अनुबन्ध

barnanmedia.com · Fri Aug 09 21:51:04 UTC 2024

स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ।

स्पेनका २६ वर्षीय ओल्मो सन् २०१४ मा क्रोएसियाको डिनामो जाग्रेबमा आबद्ध भएका थिए। त्यसअघि उनले युवास्तरमा स्पेनिस क्लब बार्सिलोनाबाटै खेलेका थिए। ६० मिलियन युरो ९५१ मिलियन पाउन्ड० को सम्झौतामा उनी बार्सिलोना फर्केका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)