मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या,आज भनिएका सवै कार्यक्रम स्थगित

barnanmedia.com · Fri Aug 09 21:45:35 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली शुक्रवार तय भएको सवै कार्यक्रम स्थगित गरी आराम गर्नुभएको हो । शनिवारको कार्यक्रमसमेत रद्ध गरिएको छ ।

शुक्रवार प्रधानमन्त्री ओलीका तीन महत्वपूर्ण कार्यक्रम रहेपनि बिहान बालवाटारमा चिकित्सकहरुसँगको कुराकानीपछि सवै रद्ध गरिएको हो । प्रधानमन्त्री ओलीले शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चतनारायण आचार्यसहित सवै मन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या आएपछि आइतबार सारिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)