सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
ratopati.com · Thu Jun 11 17:59:35 GMT 2026

काठमाडौँ । एस्टेका रङ्गशालामा जारी विश्वकप २०२६ को उद्घाटन समारोहमा विश्व प्रसिद्ध गायिका सकिराले प्रतियोगिताको आधिकारिक गीत ‘लेट्स गो’ प्रस्तुत गर्दै मञ्च तताएकी छिन् । उनीसँगै नाइजेरियाली गायक बर्ना ब्वायले पनि मञ्चमा सहभागी भएर आफ्नो प्रस्तुति दिइरहेका छन् । यी दुई चर्चित कलाकारको जोडीले रङ्गशालामा उपस्थित हजारौँ दर्शकलाई झुमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)