आज पहाडी भेगमा हिमपातको सम्भावना, भारी वर्षा कहाँ हुँदैछ ?
khabarhub.com · Tue Oct 19 01:11:37 GMT 2021
काठमाडौं- देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)