दिनभर क्रिकेटको चर्चाः शीर्ष नेतादेखि बिसीसीआई सचिव जय साहसम्मको बधाई
deshsanchar.com · Tue May 02 15:09:47 GMT 2023
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार ऐतिहासिक रुपमा एसिया कपमा स्थान बनायो। पहिलो पटक एसिया कपमा स्थान बनाउँदा नेपालले युएईलाई ७ विकेटले पराजित गर्यो।
सोमबारकै लागि तय भएको खेल वर्षाका कारण पूरा नहुँदा मंगलबारसम्म पर्खाइ लम्बिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)