रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्यो
khabarhub.com · Fri Jun 26 09:55:37 GMT 2026

काठमाडौं – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)