मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलसँग म्यानचेष्टर युनाइडेडको लज्जास्पद हार

onlinekhabar.com · Sun Oct 24 18:15:31 GMT 2021

काठमाडौं । म्यानचेष्टर युनाइडेडले लिभरपुरसँग लज्जापद हार व्यहोरेको छ । आइतबार राति भएको डर्बी भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो ।

१० वर्ष एक दिनअघि म्यानचेष्टर सिटीसँग ६–१ को हार व्यहोरको थियो । त्यसयता युनाइटेडले व्यहोरेको यो नै लज्जास्पद हार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)