मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

onlinekhabar.com · Sun Aug 07 01:12:50 GMT 2022

२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)