मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरुद्धको अपराध गरेको छ : प्रभु साह

rajdhanidaily.com · Fri Apr 04 23:26:20 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले सुकुम्वासी बस्तीमा खानेपानीको लाईन किन काटेको भन्दै प्रश्न समेत गरे ।

काठमाडौंको अनामनगरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताए । उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको भन्दै सरकारको आलोचना गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)