मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग

rajdhanidaily.com · Fri Apr 04 23:25:05 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौंको जोरपाटीमा आज कबाड संघर्ष समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणीविहिन करारमा काम गर्ने कर्मचारीको बृद्धिविकास र पेन्सन किन रोक्नु भयो ?’ सरकारले ति कर्मचारीको बृद्धिविकास लगायतका सेवा सुविधा रोकेको आरोप उनले लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)