नारायणगढ–बुटवल सडक अवरुद्ध
nepalviews.com · Mon May 12 16:52:05 GMT 2025

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)