मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कसरी नियन्त्रण गर्ने उच्च रक्तचाप? (भिडिओ)

setopati.com · Sat Mar 09 00:23:20 GMT 2024

उच्च रक्तचाप दुई प्रकारका हुन्छन्। ९० प्रतिशत उच्च रक्तचाप हुनुको कारण अहिलेसम्म थाहा छैन। १० प्रतिशत उच्च रक्तचापको कारण मात्र थाहा छ। त्यो १० प्रतिशत कारणमध्ये सबभन्दा धेरै हुने कारण उमेर जति बढ्दै गयो रगतको नली साह्रो हुँदै जान्छ। त्यसको इलास्टिसिटी कम हुने हुनाले ब्लड प्रेसर बढ्दै जान्छ।

सबभन्दा धेरै हुने अर्को कारण भनेको मिर्गौलामा यदि पत्थर भयो अथवा मिर्गौलामा जाने रगतको नली खुम्चियो भने पनि उच्च रक्तचाप हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)