मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल
baahrakhari.com · Mon May 12 17:12:15 GMT 2025

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक संकटको समाधानका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीद्वारा सोमबार आयोजित कार्यक्रममा उनले मुलुकमा समानता, आर्थिक विकास, सामाजिक रुपान्तरण, न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)