मिटरब्याज सम्बन्धी विधेक प्रतिनिधि सभाबाट पारित
gorkhapatraonline.com · Sun Jul 16 22:47:39 GMT 2023
काठमाडौं, असार ३१ गते।
आइतबारको प्रतिनिधि सभाको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गरेको छ। आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)