मध्य बानेश्वरमा खुल्यो किड्स क्लिनिक
newsofnepal.com · Mon May 12 17:29:39 GMT 2025

काठमाडौं।
बालबालिकाहरुमा देखिने नयाँ नयाँ खालका समस्या र तत्काल उपचारका लागि अस्पतालमा पालो कुर्दा पनि बालरोग विशेषज्ञसँगको उपचार सेवा समयमै पाउँन गाह्रो भएको गुनासो आईरहेको बेला बाल रोग विशेषज्ञहरुको एक समूहले मध्य बानेश्वर काठमाडौँमा सोमबार देखि किड्स इन्टिग्रेटेड डिएम, एमसीएच सुपर स्पेसलिटी (किड्स क्लिनिक) सञ्चालनमा ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)