नारी दिवसमा एम्स इन्टरनेशनल कलेजले गर्यो प्रभातफेरी
nepalkhabar.com · Mon Mar 08 17:27:05 UTC 2021
एक सय एघारौं नारी दिवसको अवसरमा एम्स इन्टरनेशनल कलेजले प्रभातफेरीसहितको कार्यक्रम आयोजना गरेको छ।
ललितपुरको लगनखेलमा रहेको कलेजले सोमबार नारी दिवसको अवसरमा कलेजदेखि जावलाखेलसम्म प्रभातफेरी गरेको कलेजका कोअर्डिनेटर सुनिल महर्जनले जानकारी दिए। स्थानीय बाजागाजा, धुन सहितको झाकी पनि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)