नागरिक उन्मुक्तिले मत नदिँदा दोस्रो प्रयासमा पनि सभामुख बन्न सकेनन् माओवादीका भण्डारी
baahrakhari.com · Sat Jan 14 18:22:00 GMT 2023
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले दोस्रो प्रयासमा पनि सभामुख पाउन सकेन । प्रदेशसभामा सभामुख चयनको लागि भएको दोस्रो मतदान पनि नतिजाविहीन भएको छ ।
आज भएको दोस्रोपटकको मतदानमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसिदिँदा सत्तारुढ गठबन्धन र प्रतिपक्षीतर्फका उमेदवार दुवैले जित निकाल्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)