बर्नलीलाई हराउँलै लिभरपुल चौथो स्थानमा उक्लियो
ekagaj.com · Thu May 20 00:15:41 GMT 2021
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राती भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-० गोलले हराएको हो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, फिलिप्स र च्याम्बरलिनले गोल गरे ।
जितसँगै लिभरपुल ३७ खेलबाट ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । समान अंक भएपनि लेस्टर सिटी गोल अन्तरका आधारमा पाँचौ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)