विज्ञानको पाठ्यक्रममा आईसीटी विषय अनिवार्य, शिक्षक भन्छन्ः ‘पढाउन गाह्रो भयो’
techpana.com · Sat May 20 16:50:14 GMT 2023
काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्दै सरकारले विज्ञान तथा प्रविधि विषयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को अध्ययन अनिवार्य गर्याे । योसँगै विज्ञान विषयका शिक्षकले समेत कम्प्युटर पढाउनुपर्ने बाध्यता आइलाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)