फुटबल खेलाडी नवयुगले गरे बिहे
nepalkhabar.com · Wed Jan 31 16:30:49 GMT 2024
राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले विवाह गरेका छन्।
इलाम मंगलबारे देउमाई-४ का नवयुगले झापा मेचीनगर-१२ की पूजा श्रेष्ठसँग बुधबार बिहे गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)