सभापति लामिछानेले भने- यति ठूलो खाल्डो खन्नु भो कि अब तपाईंहरू सबै नपुरी सुखै छैन
barnanmedia.com · Mon Jan 05 21:25:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका नेतालाई उनीहरूले नै खनेको खाल्डोमा पुर्ने अभिव्यक्ति दिएका छन्।
सोमबार रास्वपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले आफूले खनेको खाल्डो आफै पुरिने अवस्था आएको बताएका हुन्। उनले जेनजी आन्दोलनअघि नै देशमा हुनसक्ने आन्दोलनबारे सचेत गराएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)