विश्वकप फुटबल: दक्षिण कोरियालाई दुई दशकपछि फर्किएको चेकको चुनौती
deshsanchar.com · Thu Jun 11 15:30:19 GMT 2026
विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान ७:४५ मा एसियाली दाबेदार दक्षिण कोरिया विश्वकपमा २ दशकपछि फर्किएको चेक रिपब्लिकको सामना गर्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)