ज्ञानकुप, विद्याकुप र शतानन्दकुप : आस्था, इतिहास र लोकविश्वासको सङ्गम
deshsanchar.com · Thu Jun 11 16:45:52 GMT 2026

महेन्द्रनगर (धनुषा) – मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका तीन प्राचीन कूप (इनार) यतिबेला पनि स्थानीयवासी, श्रद्धालु तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेका छन्। ज्ञानकुप, विद्याकुप र शतानन्दकुप नामले परिचित यी तीन कूपलाई धार्मिक आस्था, पौराणिक मान्यता तथा लोकविश्वाससँग जोडेर हेरिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)