सोमबार फरकधारमा प्रकाशित १४ प्रमुख समाचार
farakdhar.com · Mon Nov 22 16:47:55 GMT 2021
नयाँ कलाकार मात्रै होइन, चलचित्र प्रचारका लागि प्रेमको फण्डा गर्ने लिस्टमा पुराना कलाकार पनि छन् । सबैजसो कलाकारले सस्तो प्रचारको बाटो समात्नुको मूल्य कुनै न कुनै हिसाबले चुकाइरहेका छन् । तैपनि कलाकारको फिल्म प्रमोसनको शैली फेरिएको पाइँदैन ।
फिल्म चलाउन प्रेमको फन्डा, प्रदर्शनपछि बोलचाल बन्द
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)