ताहाचलको सिएमजी क्यासिनोका म्यानेजरसहित १० जना पक्राउ
setopati.com · Thu Mar 04 14:43:00 UTC 2021
अवैध रुपमा नेपालीलाई छिराएर क्यासिनो खेलाएको आरोपमा म्यानेजरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं-१३ ताहाचलस्थित प्लाटिनम होटलको सिएमजी क्यासिनोबाट बिहीबार अपराह्न १० जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)