मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लिटरमै २१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, कुन इन्धनको कति?

nepalkhabar.com · Sun Jun 19 17:35:35 GMT 2022

नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)